Propert Code – PPN559
काठमाडौँको पेप्सीकोलामा रहेको आकर्षक ३.५ तले घर बिक्रीमा !
घर धनीको सम्पर्क नम्बर: ९८५२०३११८५
यो घर काठमाडौँ महानगरपालिकावार्ड नम्बर-32, पेप्सीकोला, पुरानो सिनामंगल, पेप्सीकोला चोक बाट मात्र 500 मिटरको दुरीमा र खहरे चोक नजिक रहेछ ।
घरको बारेमा थप विवरणहरु:
– घर ५ आना क्षेत्रफ़लमा निर्माण भएको,
– घरको पुर्व उत्तर दिशा तर्फ फर्कीएको,
– घर संगै खुल्ला सामुदायिक हरियाली पार्क जोडिएको,
– घर शान्त तथा पारिवारिक वातावरणमा भएको,
– घर १३ फुटे पिच बाटो अगाडी रहेको,
– घरमा 10,000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
– घरमा 1 कार र 5 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
– घरको मूल्य आपसी समझदारीमा तय गरिने,
– र घरमा सम्पूर्ण आधारभूत सुबिधा सम्पन्न भएको ,
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ।
अथवा तल दिईएको लिंकमा क्लिक गरी Property Promote Nepal को वेबसाईट मा गएर हेर्नसक्नुहुनेछ।